neocelection.org :NEOC_PM009.jpg neocelection.org :Face to face with President Carter.JPG neocelection.org :NEOC in the street.jpg neocelection.org :2.jpg neocelection.org :1.JPG neocelection.org :3.JPG neocelection.org :4.JPG neocelection.org :100_7550.JPG neocelection.org :IMG_2458.jpg neocelection.org :IMG_2243.JPG neocelection.org :IMG_0019.JPG neocelection.org :dcdrdy.JPG neocelection.org :DSC09156.JPG neocelection.org :IMG_5084.JPG neocelection.org :55.JPG neocelection.org :IMG_5971.JPG neocelection.org :Group Photo.jpg neocelection.org :IMG_9163.JPG neocelection.org :lolo.php
नियोकको पाँचौं साधारणसभा

मिति ः २०७४ ।१०।५

श्रीमान् सूर्यप्रसाद श्रेष्ठ, प्रा. कपिल श्रेष्ठ, डा. नेत्र तिम्सिना, गंगादेवी कसजू, केदार खड्का ,विष्णुपुकार श्रेष्ठ, डा.गोपाल कृष्ण सिवाकोटी, शोभा गौतम, भवानी प्रसाद खरेल, डा. गौरी शंकरलाल दास, चरण कुमार प्रसाई, शान्तलाल मूल्मी, दुर्गा सोव, स्टेला तामाङ, सुदर्शन सुवेदी, तेज सुनार, रनबहादुर थेवे, सुवोधराज प्याकुरेल, मन्दिरा शर्मा ,डा. भोगेन्द्र शर्मा, मुक्ति प्रधान, शान्ति अधिकारी, शोभाकर बुढाथोकी, विजयकान्त कर्ण, पासाङ शेर्पा, सुशील प्याकुरेल, विश्वकान्त मैनाली, डा.नोवल किशोर राई, डा. भेषबहादुर थापा, डा. सुन्दरमणि दीक्षित, ,गौरी प्रधान –संस्थापक सदस्य एवं– आजीवन सदस्य डा. कुसुम शाक्य, कृष्ण सुवेदी, देबीका तिमिल्सिना, रामकृष्ण काफ्ले र डा. समिरमणि दिक्षित ।

विषय: पॉचौ वार्षिक साधारणसभाको निमन्त्रणा
महोदय,

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) को पॉचौं वार्षिक साधारणसभा २०७४ माघ २१ गते  आयोजना गरिने सूचित गर्न पाउदा अत्यन्तै खुशी लागेको छ । सो अवसरमा बिशेष गरि नियोकको बिधानमा समयसापेक्ष सम्शोधन गरिने र नियोक अभियानका बिबिध पक्षमा परामर्श गरिने कार्यक्रम तयगरिएको छ । साधारणसभामा भाग लिन नियोकका संस्थापक एवं आजीवन सदस्यज्यूहरूमा यसै पत्रद्वारा अनुरोध गरिन्छ । धन्यवाद ।

    सम्मेलन विवरण
    स्थान:  नियोक केन्द्रीय कार्यालय, कुपन्डोल, ललितपुर ।
    मिति:  २०७४ माघ २१ गते, आईतवार  (Feb 14, 2018)                     
    समय:  अपरान्ह ठिक २.०० बजेबाट ।    
                                     

डा. गोपालकृष्ण सिवाकोटी
महासचिव

(सम्पर्कः  भवानीप्रसाद खरेल, ९८५१०७७५७०,  नियोक, ५५४१५०२ )